सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि पेश गरेको प्रस्तावको निक्र्योलका लागि अहिले मत विभाजनको प्रक्रिया सुरु भएको छ । पक्ष–विपक्षमा रहने सदस्यहरुको मतभारका आधारमा विश्वासको मतको टुङ्गो लगाउने प्रावधान छ । यसो त प्रधानमन्त्री प्रचण्डलाई संसदमा उपस्थित बहुसंख्याक सदस्यले विश्वासको मतको पक्षमा मतदान गर्ने बताइसकेका छन् ।