चुनावको समीक्षा गर्न  माओवादी केन्द्र बैठक    

शनिबार, मंसिर १७, २०७९

 काठमाडौँ  । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।   सत्ता गठबन्धनमा शक्ति बाँडफाँटको प्रस्ताव लैजान र चुनावको समीक्षाका लागि   पदाधिकारी बैठक  बसिरहेको  सचिव गणेश  साहले बताए ।  आज दिउँसो ३ बजे  देखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक   बसिरहेको छ । गठबन्धन सरकारमा माओवादीले दाबी गर्ने पदको खाकामा छलफल तथा चुनावी समीक्षा बैठकको प्रमुख एजेण्डा  रहेको छ । 
  

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १६:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार