नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’लाई  मातृशोक 

शनिबार, मंसिर १७, २०७९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’लाई मातृशोक परेको छ । विप्लवकी आमा आशिकादेवी चन्दको शनिबार बिहान ९ बजे निधन भएको उनको सचिवालयले जनाएको छ । स्व आशिकाका विप्लवसहित ३ छोरा र १ छोरी छन् । विगत केही समयदेखि उनी बिरामी भएकाले अस्पतालमा उपचार गराइरहेकी थिइन् ।    
 

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १३:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार