सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई प्रतिगामीको आरोप लगाएका छन् । आइतबार कालिकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भागेर गएको राजतन्त्र फेरि ल्याउने प्रयास भइरहेको बताए । ‘प्रतिकृयावादी शक्तिहरूसँग साठगाँठलाई तोड्नुपर्छ, । विकास र निर्माण अभियानमा एमाले लागेको छ उनले भने, ।