सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको प्रत्यक्षतर्फका उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको छ । आयोगले बिहीबार प्रत्यक्ष प्रणालीतर्फ काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रको विवरणको क्षेत्रअनुसार ग्राफिक्स विवरण सार्वजनिक गरेको हो ।