चार मतदान केन्द्र अस्थायी रूपमा सारियो

बिहीबार, कात्तिक १७, २०७९
Global Ime Bank

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा जिल्लाका निर्वाचन अधिकृत कार्यालयहरूबाट मतदान केन्द्र अस्थायी रूपमा सारी तथा नाम परिवर्तन गरी मतदान गराउने व्यवस्थाका लागि सहमति माग भएकोमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३४(३) बमोजिम निर्वाचन आयोगले अस्थायी रूपमा मतदान सार्ने निर्णय गरेको छ ।
अस्थायी रूपमा सारिएका मतदानकेन्द्रहरू :

Matadan-Kendra-Change1667443379.jpg

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  ०८:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार