डेंगुका बिरामी हालसम्मकै सर्वाधिक, ३०  हजार नाघे बिरामी 

३९ जना बिरामीको मृत्यु 
आइतबार, असोज १६, २०७९

काठमाडौं । नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यतावाट डेंगु संक्रमितको संख्या बढेको थियो । हाल देशभर ३० हजार १ सय ८६ जना डेंगुका बिरामी उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संख्या हालसम्म कै उच्च हो । दशैंको मुखमा डेगु लागे पछि सर्वसाधारणको विचल्ली भएको छ । डेंगुबाट हालसम्म ३९ जना बिरामीको मृत्यु भइसकेको छ। 

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  ०४:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार