प्रदेश प्रमुख  यादव   शर्माद्वारा अध्यादेश जारी   

बुधबार, असोज १२, २०७९

 मकवानपुर ।  बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधान बमोजिम बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्बाबाट पारित भई आएको एक अध्यादेश आज यहाँ जारी गरेका  छन्  । उनले  जारी गरेको अध्यादेश प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।  रासस    

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १६:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार