डेङ्गी सङ्क्रमित मुख्यसचिव शङ्करदास बैरागीको अवस्था सुधारोन्मुख

बुधबार, असोज १२, २०७९

काठमाडौँ । डेङ्गीबाट सङ्क्रमित मुख्यसचिव बैरागीको स्वास्थ्य अवस्था सुधारोउन्मुख रहेको छ ।
गत शनिबारदेखि बैरागी निजामती कर्मचारी अस्पतालमा भर्ना भएका थिए । उनी हाल आइसियु कक्षमा आइसोलेसनमा उपचाररत रहेको अस्पतालले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  ०५:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार