सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट माओवादी केन्द्र डोटीबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

शुक्रबार, भदौ २४, २०७९
Global Ime Bank

काठाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस भएका छन् ।आगामी निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र डोटीले भट्टलाई उम्मेदवारका लागि सिफारिस गरेको हो ।

२०७४ सालको निर्वाचनमा पहिलो प्रदेशसभा निर्वाचनमा डोटी जिल्लाको निर्वाचन क्षेत्र ‘ख’बाट निर्वाचित भट्टले २०७४ फागुन ५ गते मुख्यमन्त्रीको सपथ लिएपछि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हालेका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  ०५:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार