कञ्चनपुरमा चट्याङ लागेर दम्पतीको मृत्यु

आइतबार, भदौ १९, २०७९

दोधारा चाँदनी,  । कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ । 
कृष्णपुर नगरपालिका–७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उनकी पत्नी मन्तरा रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए  । माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उनीहरुको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।  रासस  
 

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १८:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार