कविता 

मंगलबार, भदौ १४, २०७९

मायाको खानि हौ तिमि
आखाको नानि हौ तिमि

मेरो लागि त सन्सारको
सबैभन्दा ज्ञानि हौ तिमि

सिन्दुर पोतेमा सजियेकि छेउ
मेरो रानि हौ तिमि

भित्री घाउ हासेरै भुलाइदिन्छेउ
अ्मृत पानी हौ तिमि

एकाग्रतामा मन मग्न छेउ
अति ध्यानि हौ तिमि

मागे पछि अबश्य दिन्छेउ
मनकि दानि हौ तिमि

उमेरले दुइ बिसा कटेपनि
मेरो जवानि हौ तिमि

मायाको खानि हौ तिमि
मायाको खानि हौ तिमि

 

सुदन लुइटेल
काठमाडौं

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १३:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार