ल्हाक्याप भीरमा ‘फलामे गोरेटो’ (फोटो फिचर)

बिहीबार, भदौ ९, २०७९

माथि टोपी खस्ने अक्करे भीर । तल सलल... बगिरहेको ब्रम्हायणी नदी । भित्तामा समातेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता । भीरकाे बाटाे हुँदै गरिने यात्राका क्रममा तलतिर होस् वा माथितिर हेर्दा आङनै जिरिङ्ङ्गै हुनेगर्छ । सिन्धुपाल्चोकको निकै बिकट भनेर चिनिने जुगल गाउँपालिकाको तेम्बाथान, दिपुलगायतका गाउँमा जान यो अक्करे भीरबिना सम्भव छैन । त्यसैले सम्भावित दुर्घटना रोक्न गाउँपालिकाले भीरमा फलामे बार लगाएको छ । तर, जोखिम उस्तै छ । पहाडै पहाडको बीचमा चिटिक्क परेको फलामे गारेटो देख्दा निकै सुन्दर पनि छ । यही बाटाे कसैका लागि रमाईलो छ भने कसैकाे बाध्यता हाे। थोरै हाेस गुमाए सिँधै ब्रम्हायणी नदिमा। याे हाे जुगल गाउँपालिका-३ मा रहेको ल्हाक्याप भीर । 

20220806194349_IMG_3402.JPG-11661414286.jpg

IMG_20220819_064907.jpg-11661414401.jpg

IMG_20220819_065138.jpg-11661414282.jpg

IMG_20220819_064922.jpg-1 (1)1661414284.jpg

IMG_20220819_065238.jpg-11661414316.jpg

IMG_20220819_065319.jpg-11661414317.jpg

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १३:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार