संसदले पारित गर्‍यो योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित

मंगलबार, साउन १०, २०७९
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं, ।  प्रतिनिधिसभाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ पारित गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राखेको राष्ट्रिय सभामा उत्पत्तिमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रतिनिधिसभाको अर्काे बैठक १३ साउन शुक्रबार बिहान ११ बजे बस्नेछ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १५:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार