विद्यार्थीलाई विद्यालय पोशाक टि - सर्ट बितरण   

शुक्रबार, साउन ६, २०७९

  ललितपुर ।   देवी माध्यमिक विद्यालय  गोदावरी ७, देवीचौर, ललितपुरका पुर्व विद्यार्थीहरु  बिष्णु ढकाल , नमराज ढकाल र कृष्ण ढकालले विद्यालयका बाल कक्षा देखी १० सम्मका   दुइ सय ९० जना    विद्यार्थीलाई विद्यालय पोशाक टि सर्ट बितरण  गरेका  छन् । उक्त कार्यक्रममा  बडा अध्यक्ष मथुराप्रसाद बजगाईँ, निवर्तमान वडा अध्यक्ष गिरीप्रसाद तिमल्सिना , संस्थापक प्रधानाध्यापक दुर्गाप्रसाद तिमल्सिना, पुर्व प्रधानाध्यापक लक्ष्मणप्रसाद बजगाई , वडाका जनप्रतिनिधि, वि व्य स सदस्यहरस तथा अभिभावकहरुको उपस्थिति रहेको थियो  । विद्यालय शिक्षक रामेश गौतमले  पुर्व विद्यार्थीहरुले   सहयोग गर्नाले  गरिब र जेहेन्दार विद्याथीहरुको मनोवल   बढ्ने   बताए  ।    295172497_933471644721156_7319446242063750763_n1658491110.jpg

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार