आज वीपी जयन्ती, देशभरी बिभिन्न कार्यक्रमका साथ मनाईदै

शुक्रबार, साउन ६, २०७९

काठमाडौं ।  नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको जन्मजयन्ती देशभरी बिभिन्न कार्यक्रमका साथ मनाईदैछ ।

कांग्रेस नेता तथा साहित्यकार कोइरालाको ४० औं जन्मजयन्ती बिभिन्न कार्यक्रमका साथ मनाउन लागिएको हो  । 

सो क्रममा हरिसिद्धी र काठमाडौंमामा आज बिहान बृक्षारोपण गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १०:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार