मिथिलामा करार कर्मचारी हटाउने विषयमा लफडा

बुधबार, साउन ४, २०७९

महोत्तरी । धनुषाको मिथिला नगरपालिकाका जनप्रतिनिधि करारका कर्मचारी हटाउने निर्णयविरुद्ध उभिएका छन् ।

मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा नगरका विभिन्न सेवामा कार्यरत ९ जना कर्मचारीलाई मौखिक आदेशमा बर्खास्त गरिएको भन्दै जनप्रतिनिधिले असहमति जनाएका हुन् ।

IMG-20220719-WA00031658284790.jpg

IMG-20220719-WA00061658284818.jpg

उपप्रमुख, सात जना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्यले सयुक्त प्रेस विज्ञप्ति निकालेका छन् ।

ती कर्मचारीलाई कार्यपालिकाको बैठक बस्ने अवधिसम्मका  सेवामा हाजिर गराउन अनुरोध गरिएको छ ।

IMG-20220719-WA00051658284848.jpg

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ०८:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार