अनुसन्धान विभागका निर्देशक कुलदीप थापाको पदोन्नति

आइतबार, साउन १, २०७९

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक कुलदीप थापालाई अतिरिक्त मुख्य निर्देशकमा बढुवा गरेको छ ।

गत ३१ असारमा बसेको मन्त्रिपरिषद बैठकले थापालाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रवृद्यि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १५:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार