भृकुटीमण्डपस्थित ह्वील चेयर गोदाममा आगलागी (फोटोफिचर)

बुधबार, असार २९, २०७९

काठमाडौं । काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको ह्वील चियरको गोदाममा आगलागी भएको छ । 292699831_1121883285207886_2458596829575186352_n.jpg1657710118.jpg बुधबार अपरान्ह लागेको आगो अहिले नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीसहितका व्यक्ति दमकलको सहायतामा निभाउने प्रयास गरिरहेका छन् । 202207131551-3cc8d3ce-0bc5-47d2-ba73-f46bcb2ad9ca_medium1657708237.jpg सुरक्षाकर्मी, स्थानीय तहका दमकल आगो निभाउन प्रयोग गरिएको छ । काठमाडौं महानगर मेयर बालेन साह आगलागीस्थल पुगेका छन् । आगलागीको कारण खुलिसकेको छैन ।  

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १६:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार