भानुभक्तको टोपीमा सजिए प्रधानमन्त्री

बुधबार, असार २९, २०७९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवी भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको आवसरमा उनको शालिकमा माल्यापर्ण गरेका छन ।  

292655216_1370061993488718_4749091004459894166_n.jpg1657687108.jpg

काठमाडौंमा आयोजित एक कार्यक्रमका बिचमा नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकवि भानुभक्तको शालिकमा प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन । १८७१ असार २९ गते आजैका दिन पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवी कोखवाट उनको जन्म भएको थियो ।

292960428_354237823453355_2752307782597639765_n.jpg1657687102.jpg

292885331_451494523134625_6259715040909961740_n.jpg1657687103.jpg

293030557_451062493252739_2857743463046753739_n.jpg1657687101.jpg

292783840_1106841550216467_4186762367544381502_n.jpg1657687105.jpg

292752756_608683717286365_1649083295342920349_n.jpg1657687106.jpg

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १०:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार