मतदाता नामावली दर्ता प्रक्रिया सुरू (फोटोफिचर)

बुधबार, असार १, २०७९

काठमाडौं ।  निर्वाचन आयोगले बुधबारदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरू गरेको छ। आयोगका अनुसार स्थानीय तह निर्वाचनअघि स्थगन गरिएको मतदाता नामावली दर्ता बुधबारदेखि पुनः सुरु गरिएको हो।

287240152_699380131152946_8644649647400024287_n1655291417.jpg

काठमाडौं जिल्ला निर्वाचन कार्यलय र जिल्ला प्रशासन कार्यलयमा मतदाता नामावली दर्ताका लागि भिड लागेको छ ।

286910205_416083047067259_781062888474293463_n1655291426.jpg

 

सरकारले आउँदो मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने तयारी गरिरहेको छ । चुनावको मिति घोषणा गरेपछि मतदाता नामावली दर्ता प्रक्रिया रोक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

286814697_581033373371162_5608927096046161238_n1655291425.jpg 

286922144_565574408550977_6495729915290598444_n1655291424.jpg

287217435_3157581967829461_4527112141643564166_n1655291419.jpg

286831563_547104733794837_7324175907723861694_n1655291421.jpg

 

 

 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १५:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार