चीनले हस्तान्तरण ग¥यो नेपाललाई कोभिड खोप

सोमबार, चैत १६, २०७७

काठमाडौं । चीन सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको छ । चिनियाँ आठ लाख मात्रा (डोज) आज नेपाललाई स्तान्तरण गरिएको हो ।  प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हाउ याङ सीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप हस्तान्तरण गरेकी हुन् । 
 

प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  १५:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार