सोसल मिडिया
Contact Us
युनिकोड
टोकिया, ८ जेठ । जापानको इबाराकी प्रान्तमा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । जापानको मेटेरियोलोजिकल विभागले जनाएअनुसार यहाँ सुनामीको खतरा भने देखिएको छैन । यहाँ आइतबार दिउँसो ५.८ म्याग्निच्युडको भूकम्प आएको र यसबाट सुनामीको खतरा नदेखिएको सुचना जारी गरिएको छ । उक्त भूकम्पबाट भएको क्षतिको बारेमा अहिले नै सूचना आएको छै्रन । अधिकारीले सो क्षेत्रमा उद्धारकर्ता खटिरहेको जनाएका छन् ।– रासस/सिन्ह्वा