सोसल मिडिया
Contact Us
युनिकोड
म्याड्रिड, २८ वैशाख । स्पेनको सरकारले प्रधानमन्त्री र क्याटालान पृथकतावादी नेताहरूको मोबाइल फोन ह्याक गरेको अभियोगमा देशको जासुस प्रमुखलाई बर्खास्त गरेको रक्षा मन्त्री मार्गरिटा रोबल्सले जानकारी दिएका छन् । गृहमन्त्रीको फोन पनि गतवर्ष ह्याक भएको सरकारका प्रवक्ता इसाबेल रोड्रिग्वेजले जानकारी दिएका छन् ।– रासस/एएफपी