सोसल मिडिया
Contact Us
युनिकोड
जेनेभा, २९ वैशाख । युक्रेनमा युद्धका कारण ८० लाखभन्दा बढी मानिस घरबार छोडेर देशभित्रै विस्थापित हुन बाध्य भएको अनुमान गरिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठनले जारी गरेको मे ३ सम्ममा आन्तरिक रूपमा विस्थापित व्यक्तिको सङ्ख्या आईओएमले अप्रिल १७ सम्म दिएको अनुमानको ७७ लाखभन्दा बढी हो ।–रासस/एएफपी