अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोभिड–१९ पोजेटिभ

बुधबार, फागुन १८, २०७८
Global Ime Bank

क्यानर्बेरा, १८ फागुन । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड–१९ सङ्क्रमण देखिएको छ । उनले मंगलबार आफूलाई कोभिड–१९ सङ्क्रमण देखिएको बताएका हुन् ।  एनले मंगलबारको परीक्षणबाट आफूलाई कोभिड–१९ देखिएको बताउनुभएको कुरा उहाँको आधिकारिक वेभसाइटमा मंगलबार उल्लेख गरिएको छ । आफूलाई ज्वरो आएपछि आइतबारदेखि निरन्तररुपमा कोभिड–१९ परीक्षण गराएको मंगलबारको परीक्षणमा कोभिड देखिएको प्रधानमन्त्री मोरिसनले बताउनुभएको सो वेभसाइटमा राखिएको छ ।–रासससिन्ह्वा

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १९:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार