युक्रेन संकट : रुसमाथि बेलायतले लगायो प्रतिबन्ध

पाँच बैंक र तीन अर्बपतिविरुद्ध प्रतिबन्ध घोषणा
मंगलबार, फागुन १०, २०७८
Global Ime Bank

काठमाडौं, १० फागुन : बेलायतका प्रधानमन्त्री बेरिस जोनसनले रुसमाथि प्रतिबन्ध लागएका छन् । उनले पाँच बैंक र तीन अर्बपतिविरुद्ध प्रतिबन्ध घोषणा गरेका छन् । बेलायतको यो कदम रूस त्यो फैसलापछि आएको हो, जसमा रुसले रूसले युक्रेनका पृथकतावादीको नियन्त्रण भएको दुई क्षेत्रलाई मान्यता दियो । साथै रुसले त्यहाँ सैनिक पठाउने निर्णय गरेको छ । 

बेलायका प्रधामन्त्री जोनसनले रुसको यो कदम युक्रेनमाथि नयाँ आक्रमणको बराबर हो, जसको केही हिस्सा रुसले गैर कानुनी रुपमा २०१४ मा आफ्नो कब्जामा लिएको थियो । उनले अवस्था बिग्रिए नयाँ प्रतिबन्ध लगाउन सकिने बताएका छन् ।- एजेन्सी

 

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  २०:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार