सोसल मिडिया
Contact Us
युनिकोड
कोर्फु, ८ फागुन । ग्रीसमा आगलागी भएको डुङ्गामा हराइरहेका एक जना यात्रु आइतबार जीवितै फेला परेको ग्रीक तटरक्षकले एएफपीलाई बताएका छन् । ती व्यक्तिलाई जहाजको किनारमा भेटिएको थियो र उद्धारकर्तासँग सम्पर्क गरिएको थियो ।– रासस/एएफपी