भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प

शनिबार, माघ २२, २०७८

न्युयोर्क, २२ माघ । भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प आएको छ । देशको दक्षिण पूर्र्वीक्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प आएको अमेरिकी भौगर्भीक सर्वेक्षणले जनाएको छ । स्थानीय समयअनुसार शुक्रबार राति भूकम्प आएको हो । भूकम्पका बारेमा थप विवरण र त्यसले पारेको असरसम्बन्धी विवरण भने आउन बाँकी नै रहेको अधिकारीले जनाएका छन् ।– रासस/एएनआई

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  २२:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार