क्यानडाका प्रधानमन्त्रीलाई कोभिड

मंगलबार, माघ १८, २०७८
Global Ime Bank

ओटावा–क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोभिड पोजेटिभ भएको छ । ‘आज विहान मलाइ कोभिड १९ भएको छ । मैले आनन्द अनुभूति गरेको छु । यो साता सार्वजनिक स्वास्थ्य निर्देशिका अबलम्बन गरेर टाढै बसेर मैले निरन्तर काम गर्नेछु,’ सोमबार ट्रुडोले ट्विट गरेका छन् । उनले सबै जनालाई कोभिडविरुद्धको खोप लगाउनसमेत आग्रह गरेका छन् । प्रधानमन्त्रीले कोभिडविरुद्ध खोप लगाइ सकेका छन् । उनले यही ४ जनवरीमा बुस्टर डोज लगाएका थिए । 

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १२:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार