बेलायती प्रधानमन्त्री जोनसन युरोप भ्रमणमा जाने

शनिबार, माघ १५, २०७८

लन्डन, १५ माघ ।  बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनी(रूस सीमामा तनाव बढेको बारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेको, एक स्रोतले स्पुतनिकलाई बताएको छ । प्रधानमन्त्रीले अर्को हप्ता युक्रेन संकटमा कूटनीतिक प्रयासको अगुवाइ जारी राख्न र रुसीराष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता जारी राख्दैयस क्षेत्रको भ्रमणमा जाने स्रोतले उल्लेख गरेको छ ।–एएनआई/स्पुतनिक

  

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  २१:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार