राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
खेलकुद
पुनरामगन जितसँगै संकटा शीर्षस्थानमा
पुनरामगन जितसँगै संकटा शीर्षस्थानमा
शब्दपाटी
शुक्रबार, मंसिर १०, २०७८
शुक्रबार, मंसिर १०, २०७८
काठमाडौं, १० मंसिर : पुनरागमन जितसँगै संकटा क्लब सहिद स्मारक 'ए' डिभिजन लिगमा शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटाले फ्रेन्ड्सलाई २-१ गोलले पराजित गरेको हो ।
फ्रेण्ड्सलाई दबाबमा राखे पनि संकटा पहिलो हाफमा १–० ले पछि परेको थियो । ५७औं मिनेटमा नरिज बस्नेतको गोलसँगै बराबरीमा फर्किएको संकटाका फोडे फोफनाको गोलसँगै ८६औं मिनेटमा २-१ को अग्रता बनाएको थियो ।
फ्रेन्ड्सका कप्तान प्रकाश बुढाथोकीले ४२ औं मिनेटमा पेनाल्टी एरियाको ‘एज’बाट गरेको प्रहार सोझै गोलमा परिणत भएको थियो ।
पहिलो हाफमा १–० ले पछि परेको संकटाले ५७औं मिनेटमा नीरज बस्नेतको गोलसँगै खेलमा बराबरी गरेको थियो । मिडफिल्डर सुभाष गुरुङले बायाँतर्फबाट कर्नरमा दिएको क्रसमा बस्नेतले ६ यार्ड बक्स बाहिरबाट हेडरमार्फत प्रहार गर्दै गोल गरेका थिए ।
जितसँगै संकटा क्लब लिगका सुरुआति दुई खेलबाट चार अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । फ्रेन्ड्सले पहिलो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो । यस्तै, संकटा हिमालयन शेर्पासँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
समान ४ अंक भए पनि संकटा गोल अन्तरमा शीर्ष स्थानमा रहेको हो । शुक्रबार भएको पहिलो खेलमा सातदोबाटो युथ क्लबले थ्री–स्टारलाई १–० गोलको नतिजामा पराजित गरेको थियो । भोलि हुने पहिलो खेलमा च्यासल युथ क्लबले एपीएफ फुटबल क्लबसँग खेल्ने छ । यस्तै, दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्नेछन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८
२१:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
सडकमा खसेको पहिरो पन्छाउन पनि रास्वपा सांसद्को अवरोध !
नंः २
‘महिला आन्दोलनको सहखोजी : सन्धान संग्रह’ को दोस्रो संस्करण प्रकाशित
नंः ३
चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान
नंः ४
पार्टीको आन्तरिक निर्वाचनमा कोही हार्दैन, कांग्रेसले जित्छ : ललितपुर कांग्रेस सभापति
नंः ५
ललितपुर महानगरपालिका–२४ धापाखेलमा पहिरोसँगै ढल्यो घर
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
क्यासिनो व्यवसायमा स्थिर नीति र अनुभवी अपरेटर आवश्यक छ : अजय विक्रम थापा
शुक्रबार, असोज २, २०८३
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
जीवनशैली
स्वादिला परिकार तयार गर्छन रोबोटहरु, ग्राहकको मन जित्दै
शुक्रबार, असोज १६, २०८३
नेपाल आरोग्य पर्यटनको हब
आइतबार, असोज ११, २०८३
किन उनीहरू एउटै बाटोबाट बारम्बार उड्छन् ?
आइतबार, असोज ४, २०८३
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
शिक्षा
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
सोमबार, भदौ २९, २०८३
जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
सोमबार, साउन ११, २०८३
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
समाचार
घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने
शनिबार, असोज १७, २०८३
ऊर्जा मन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत् ड्यामको निरीक्षण, बाँध जोखिममुक्त
शनिबार, असोज १७, २०८३
शिक्षाले समाज, संस्कृति र राष्ट्रप्रति उत्तरदायी नागरिक बनाउनुपर्छ : राष्ट्रपति पौडेल
शनिबार, असोज १७, २०८३
विपद्का कारण मुख्य राजमार्गका विभिन्न खण्ड अवरुद्ध
शनिबार, असोज १७, २०८३
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड
शनिबार, असोज १७, २०८३
थप समाचार
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाड क्रिकेटमा स्वर्ण पदक
शुक्रबार, मंसिर १०, २०७८
पुसमा आठौँ मेयर कप अन्तर वडा टेबलटेनिस प्रतियोगिता हुने
शुक्रबार, मंसिर १०, २०७८
चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान
शुक्रबार, मंसिर १०, २०७८
नेपाल–बेलायत सांसदहरुबीच मैत्रीपूर्ण क्रिकेट खेल हुने
शुक्रबार, मंसिर १०, २०७८
Subscribe Newsletter
×