नेपाल टस हारेर ब्याटिङ गर्दै 

सोमबार, मंसिर ६, २०७८

काठमाडौं, ५ मंसिर । आईसीसी महिला टी-ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा अहिले नेपाल र  हङकङ भिड्दै छन् । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हङकङले टस जितेर बलिङ गर्ने  निर्णय गरेको छ । यससँगै  नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । ६ टोली सहभागी प्रतियोगितामा नेपाल पहिलो खेलमा जित निकाल्दै सुखद् सुरुवात गर्न चाहन्छ ।  हङकङसमेत पहिलो जित निकाल्न चाहन्छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  १२:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार