राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
खेलकुद
नेपालगञ्ज म्याराथनको उपाधि एपीएफका बोगटीलाई
नेपालगञ्ज म्याराथनको उपाधि एपीएफका बोगटीलाई
शब्दपाटी
शनिबार, मंसिर ४, २०७८
शनिबार, मंसिर ४, २०७८
नेपालगञ्ज, ४ मंसिर : सातौँ नेपालगन्ज म्याराथनको उपाधि सशस्त्र प्रहरी (एपीएफ) का किरणसिंह बोगर्टीले जितेका छन् । उनले २ घण्टा २९ मिनेट ४१ सेकेण्डमा ४२ किलोमिटर म्याराथन पूरा गरि नेपालगन्ज म्याराथनको उपाधि हात पारेका हुन् ।
यसैगरि, ४२ किलोमिटर म्याराथनमा २ घण्टा ३३ मिनेट २८ सेकेण्ड समय खर्चेर त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावत दोस्रो र सशस्त्र प्रहरीका सन्तोष विक्रम विष्ट २ घण्टा ३३ मिनेट ३४ सेकेण्ड लगाएर तेश्रो स्थान हात पारेका हुन् ।
हाफ म्याराथन २१ किलोमिटरमा धादिङकी सन्तोषी श्रेष्ठले १ घण्टा १८ मिनेट ४८ सेकेण्डमा पार गरि प्रथम भएकी छन् । यसैगरि, सशस्त्र प्रहरीकी पुष्पा भण्डारीले १ घण्टा १९ मिनेट १८ सेकेण्ड समय लगाएर दोस्रो भएकी छन् भने सुर्खेतकी विन्दु हमालले १ घण्टा ३६ मिनेट ३९ सेकेण्ड लगाएर तेस्रो स्थान हात पार्न सफल भएकी छन् ।
४२ किलोमिटर म्याराथनका विजेताहरूले क्रमशः एक लाख, ५० हजार र २५ हजार नगदसहित ट्रफी र पदक प्राप्त गरेका छन् भने २१ किलोमिटर म्याराथनका विजेताहरूले ५१ हजार, २५ र १५ हजार नगदसहित ट्रफी र पदक प्राप्त गरेका छन् ।
विजेताहरूलाई यूवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, नायक राजेश हमाल, राष्ट्रिय धावक हरिबहादुर रोकाय, विश्व साईकलयात्री पुष्कर शाह, दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाछेडले पुरस्कार वितरण गरेका थिए ।
क्रियटिभ ह्याण्ड्सले आयोजना गरेको सासौँ नेपालगन्ज म्याराथनको ४२ किलोमिटर म्याराथनमा ४९ पुरुषले भाग लिएका थिए भने २१ किलोमिटर म्याराथनमा ३२ जना महिला सहभागी थिए ।
यसैगरि, १० किलोमिटर पुरुषमा ९७, ५ किलोमिटर ब्वाइज ५ सय ३४, ३ किलोमिटर गर्ल २ सय ८४, २ किलोमिटर कर्पोरेट ४७, किड्स २ सय ५१ र ह्वील चियर १४ गरि ११ सय ७० जनाले सासौँ नेपालगन्ज म्याराथनमा सहभागिता जनाएको आयोजक क्रियटिभ हेण्डसका टिएस ठकुरीले जानकारी दिए ।
नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा नेपाली सेना कै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथोमा नेपाल प्रहरीका भूमिराज राई, पाँचौमा नेपाली सेनाका नवराज साउद र छैठौमा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की विजयी भएका थिए ।
प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८
१४:४२
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
बलियुड अभिनेत्री तनिष्ठा चटर्जीलाई चौथो स्टेजको क्यान्सर
नंः २
युथ, क्याडेट तथा वोमेन चेस भदौको दोस्रो सता
नंः ३
सुनको मूल्यमा फेरि उच्च रेकर्ड
नंः ४
विदेश भ्रमणमा जाँदै हुनुहुन्छ ? एभरेष्ट बैंकको डलर र ट्राभल कार्डले झुक्याउला !
नंः ५
नेपाल पत्रकार महासंघ ललितपुरले सार्वजनिक गर्यो ‘मार्गदर्शक’ पुस्तक
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
अनलाइन प्रणालीमा सुधार भएको छ, दुई मिनेटमै श्रम स्वीकृती दिने गरेका छौं : कमलप्रसाद भट्टराई
सोमबार, भदौ ९, २०८२
‘श्रीकृष्ण जन्माष्टमी बृहत भएको छ, मनाउनेको संख्या बढेको छ’
शनिबार, साउन ३१, २०८२
देश र जनताको लागि बढीभन्दा बढी योगदान कसरी गर्ने भनेर सुझाव लिइरहेको छु : कुलमान घिसिङ
बुधबार, असार १८, २०८२
धानमा समर्थन मूल्य तोक्नुको कुनै औचित्य छैन् : उद्धव अधिकारी
आइतबार, असार १५, २०८२
९५ प्रतिशत मानिसहरुलाई दाँतको ब्रस गर्ने तरिका नै थाहा छैन् : ज्योति मधु (भिडियो)
आइतबार, असार १, २०८२
सुनचाँदी व्यवसायीहरु तालाचाबी सरकारलाई बुझाउने अवस्थामा छन् : विपिन रामुदामु
सोमबार, वैशाख २९, २०८२
जीवनशैली
स्वस्थ जीवनशैली अपनाउनेहरूका लागि शिल्पा शेट्टीको प्रेरणा
सोमबार, साउन १२, २०८२
चञ्चलालाई ऐतिहासिक उपलब्धि : समावेशी पर्यटन प्रवर्द्धनमा नेपालबाट विश्वमञ्चमा चम्कँदै
शनिबार, असार २१, २०८२
सगरमाथाको शिखरमा नेपाली कफी चिनाउने महिला : ‘जसको सपना हिमाल भन्दा अग्लो थियो’
सोमबार, असार १६, २०८२
प्राचार्य डा.घनश्याम प्रसाद साहलाई ‘पोष्ट डक्टरल फेलो’को उपाधि
शुक्रबार, असार ६, २०८२
मनोरञ्जन क्षेत्रमा काम गर्ने सबै यौनकर्मी होइनन् : सिर्जना पुन
बुधबार, असार ४, २०८२
पाकिस्तानी प्रधानमन्त्रीको नीजी जीवनः चार पत्नीमा लेखिका देखी मोडेलसम्म
बुधबार, असार ४, २०८२
शिक्षा
आजदेखि अष्ट्रेलियन एजुकेशन फेयर २०२५ सुरु, ५ दिनसम्म चल्ने
मंगलबार, साउन २७, २०८२
नेपालमा उच्च शिक्षाको पुनर्जागरण : एक समयसापेक्ष आवश्यकता
बुधबार, साउन २१, २०८२
कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्योलमा पर्न सक्ने चिन्ता
शुक्रबार, साउन १६, २०८२
नेपाल संस्कृत विश्वविद्यालयको सिनेटले स्वीकृत गर्यो एक अर्ब ३१ करोडको बजेट
बुधबार, असार ३२, २०८२
लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभाले स्वीकृत गर्यो ४९ करोड ५९ लाख बजेट
बुधबार, असार ३२, २०८२
पूर्वाञ्चल विश्वविद्यालय सभाले स्वीकृत गर्यो एक अर्ब ७० करोड बजेट
मंगलबार, असार ३१, २०८२
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटले स्वीकृत गर्यो एक अर्ब ५४ करोड बजेट
मंगलबार, असार ३१, २०८२
जनता बहुमुखी क्याम्पसको भारतका दुई विश्वविद्यालयसँग शैक्षिक सम्झौता
सोमबार, असार ३०, २०८२
समाचार
सप्तकोसीमा पानीको सतह बढ्दै, सोलुमा थामे खोलाले ५ घर बगायो
मंगलबार, भदौ १७, २०८२
तिआन्जिन बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधन, बहुपक्षीय प्रणाली सुदृढीकरण गर्न जोड
मंगलबार, भदौ १७, २०८२
बेइजिङ पुगे प्रधानमन्त्री ओली
मंगलबार, भदौ १७, २०८२
प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता
मंगलबार, भदौ १७, २०८२
संघीय संसद् अन्तर्गत दुई समितिको बैठक बस्दै
मंगलबार, भदौ १७, २०८२
थप समाचार
एभरेस्ट महिला भलिबल लिग खेल्न नेपाल आइपुगिन् इभान्जेलिया चान्टाभा
शनिबार, मंसिर ४, २०७८
नेपाली खेलकुदले विकासमा नयाँ फड्को मारेको छ : मन्त्री चौधरी
शनिबार, मंसिर ४, २०७८
मिस पवि कर्णाली यशभिसको टिकटक फेसमा अनुबन्धित
शनिबार, मंसिर ४, २०७८
सुमनलाई भक्त राना चेसको उपाधि
शनिबार, मंसिर ४, २०७८
Subscribe Newsletter
×