राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
खेलकुद
'ए' डिभिजन लिग: उद्घाटन खेलमा सातदोबाटो र फ्रेण्ड्सले अंक बाढे
'ए' डिभिजन लिग: उद्घाटन खेलमा सातदोबाटो र फ्रेण्ड्सले अंक बाढे
शब्दपाटी
शुक्रबार, मंसिर ३, २०७८
शुक्रबार, मंसिर ३, २०७८
काठमाडौं, ३ मंसिर : नवप्रवेशी सातदोबाटो यूथ क्लबले शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दश खेलाडीमा सीमित फ्रेण्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाढेको छ ।
निर्धारित समय भन्दा ८ मिनेट ढिला गरी सुरु भएको खेलमा बराबरी गरेपछि दुवै टोलीले एक एक अंक बाडेका छन् ।
पहिलो हाफमा दुवै टोलीले गतिलो ‘मुभ’ बनाउन सकेनन् । दोस्रो हाफमा दुवै टोलीले गोलका केही राम्रो अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसकेपछि अंक बाँड्न बाध्य भएका हुन् ।
खेलको ७६औं मिनेटमा रोनेल एन्थोनी पाउलले दोस्रो पहेँलो कार्डको सामना गरेपछि फ्रेण्ड्स दश खेलाडीमा सीमित भएको थियो । पाउलले सातदोबाटोका सुशील राईलाई फाउल गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले रातो कार्डको देखाएका थिए ।
फ्रेण्ड्सले बाँकी १४ मिनेट दश खेलाडीमा रहेर खेलेको थियो । तर सातदोबाटो त्यसको फाइदा लिन भने सकेन ।
सातदोबाटोले ५५औं मिनेटमा अग्रता लिने राम्रो अवसर खेर फालेको थियो । सातदोबाटोका सुशील राईले हानेको प्रहार विपक्षी रक्षकलाई लागेर पोस्टमा गएको थियो । जुन फ्रेण्ड्सका गोलकिपर राहुल यादवले सजिलै बचाएका थिए । त्यसको दुई मिनेट बित्न नपाउँदै सातदोबाटोका आकाश बुढामगरले हानेको प्रहारलाई पनि फ्रेण्ड्सका गोलकिपर राहुलले पन्च गरेर बचाइदिएका थिए ।
फ्रेण्ड्स क्लबमा जमौल एन्थोनी फ्रान्कोइसले हानेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । तर रिबाउन्डमा प्राप्त बल लिने कोही नहुँदा फ्रेण्ड्सले अग्रता लिने राम्रो मौका गुमाएको थियो ।
फ्रेण्ड्सका फ्रान्कोइसले नै ६६औं मिनेटमा पनि गोल गर्ने अवसर खेर फालेका थिए । उनले पेनाल्टी बक्स बाहिरबाट हानेको प्रहार विपक्षी रक्षक पिटर सेगुनको खुट्टामा लागेर गएको बल सातदोबाटोका रक्षक अभिषेक बरालले मुस्किलले पन्च गरेर बचाएका थिए । शनिबार लिगमा दुई खेल हुनेछ । दिउँसो १ बजे हुने पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लबले प्रतिस्पर्धा गर्नेछन् । साँझ ४ः४५ बजे हुने दोस्रो खेलमा ललितपुरका च्यासल यूथ र थ्री स्टार क्लबले खेल्नेछन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८
२०:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
सडकमा खसेको पहिरो पन्छाउन पनि रास्वपा सांसद्को अवरोध !
नंः २
‘महिला आन्दोलनको सहखोजी : सन्धान संग्रह’ को दोस्रो संस्करण प्रकाशित
नंः ३
चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान
नंः ४
पार्टीको आन्तरिक निर्वाचनमा कोही हार्दैन, कांग्रेसले जित्छ : ललितपुर कांग्रेस सभापति
नंः ५
ललितपुर महानगरपालिका–२४ धापाखेलमा पहिरोसँगै ढल्यो घर
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
क्यासिनो व्यवसायमा स्थिर नीति र अनुभवी अपरेटर आवश्यक छ : अजय विक्रम थापा
शुक्रबार, असोज २, २०८३
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
जीवनशैली
स्वादिला परिकार तयार गर्छन रोबोटहरु, ग्राहकको मन जित्दै
शुक्रबार, असोज १६, २०८३
नेपाल आरोग्य पर्यटनको हब
आइतबार, असोज ११, २०८३
किन उनीहरू एउटै बाटोबाट बारम्बार उड्छन् ?
आइतबार, असोज ४, २०८३
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
शिक्षा
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
सोमबार, भदौ २९, २०८३
जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
सोमबार, साउन ११, २०८३
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
समाचार
घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने
शनिबार, असोज १७, २०८३
ऊर्जा मन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत् ड्यामको निरीक्षण, बाँध जोखिममुक्त
शनिबार, असोज १७, २०८३
शिक्षाले समाज, संस्कृति र राष्ट्रप्रति उत्तरदायी नागरिक बनाउनुपर्छ : राष्ट्रपति पौडेल
शनिबार, असोज १७, २०८३
विपद्का कारण मुख्य राजमार्गका विभिन्न खण्ड अवरुद्ध
शनिबार, असोज १७, २०८३
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड
शनिबार, असोज १७, २०८३
थप समाचार
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाड क्रिकेटमा स्वर्ण पदक
शुक्रबार, मंसिर ३, २०७८
पुसमा आठौँ मेयर कप अन्तर वडा टेबलटेनिस प्रतियोगिता हुने
शुक्रबार, मंसिर ३, २०७८
चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान
शुक्रबार, मंसिर ३, २०७८
नेपाल–बेलायत सांसदहरुबीच मैत्रीपूर्ण क्रिकेट खेल हुने
शुक्रबार, मंसिर ३, २०७८
Subscribe Newsletter
×