राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
खेलकुद
सीताको अर्धशतकमा कतारलाई नेपालको विशाल योगफल
सीताको अर्धशतकमा कतारलाई नेपालको विशाल योगफल
शब्दपाटी
बिहीबार, मंसिर २, २०७८
बिहीबार, मंसिर २, २०७८
काठमाडौं : नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले तेस्रो टी–ट्वान्टी खेलमा कतारसामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६४ रनको योगफल तयार पारेका थियो ।
नेपालका लागि ओपनर सीता राना मगरले अविजित ८२ रन बनाइन् । त्यस्तै ज्योती पाण्डेले २४ रन बनाइन् । कतारकी बलर साक्षी, अलिसा र एन्जिलन मरेले समान एक विकेट लिइन ।
नेपालले यसअघि तीन खेलको शृंखला आफ्नो पक्षमा २–० ले पारिसकेको छ । नेपाल पहिलो खेलमा मंगलबार ११९ र दोस्रो खेलमा बुधबार ६१ रनले विजयी भएको थियो । कतारविरुद्ध नेपाल तेस्रो खेल जित्दै शृंखला ‘क्लिन स्वीप’ गर्ने योजनामा छ ।
नेपाल आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारीमा रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८
१८:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
सुनाकोठीमा समुदायमा आधारित रोग निगरानी प्रणालीसम्बन्धी सरोकारवालाका लागि अभिमुखीकरण सम्पन्न
नंः २
नागदह विकास तथा संरक्षण समितिलाई पूर्णता
नंः ३
तथ्यहीन र अतिरञ्जित अरोप पुष्टि गर्न गोदावरी नगरपालिकाको चुनौती
नंः ४
गणेश यादवका परिवार र सरकारबीच सातबुँदे सहमति
नंः ५
कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई बुझाइयो
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
शिक्षा
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
धनुषामा व्यवस्थित र शान्तिपूर्ण वातावरणमा एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
सुरु भयो एसइई : कोशी प्रदेशमा कस्तो छ व्यवस्थापन ?
बिहीबार, चैत १९, २०८२
कर्णालीमा ३८ हजार बढी परीक्षार्थीले दिए आजदेखि एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
समाचार
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १७३ जनालाई कारबाही
बिहीबार, साउन २१, २०८३
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
बिहीबार, साउन २१, २०८३
सर्लाहीमा अनुदानको मलमा कालोबजारी गर्ने तीन जना पक्राउ
बिहीबार, साउन २१, २०८३
मुगु–हुम्ला जोड्ने कर्णाली नदीमा बेलीब्रिज बन्ने, दोमुख–सिनेखर्कका बासिन्दामा उत्साह
बिहीबार, साउन २१, २०८३
रौतहटको धनसारमा पेट्रोल ट्याङ्कर दुर्घटनापछि आगलागी, चालक नियन्त्रणमा
बिहीबार, साउन २१, २०८३
थप समाचार
ब्याटिङ र फिल्डिङमा चुक्दा लक्ष्यअनुसारको नतिजा आएन : रोहित पौडेल
बिहीबार, मंसिर २, २०७८
स्पेनका युवा स्टार लामिन यामाल भन्छन्, 'फ्रान्सविरुद्ध खेल्नु करिअरकै सबैभन्दा ठूलो चुनौती हो'
बिहीबार, मंसिर २, २०७८
साना र सावित्रीको उत्कृष्ट प्रदर्शनमा नेपालको दोस्रो जित
बिहीबार, मंसिर २, २०७८
साना र सावित्रीको सानदार ब्याटिङमा नेपालको ठूलो योगफल
बिहीबार, मंसिर २, २०७८
Subscribe Newsletter
×