सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली मुक्केवाज सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा प्रवेश गरेका छन् । सर्बियाको बेलग्रेडमा भइरहेको प्रतियोगिताको ६७ केजी ताैल समूहमा इराकका अल ओहाइडीबाट वाक ओभर पाउँदै सनिल अन्तिम ३२ मा प्रवेश गरेको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जानकारी दिए । सनिलले २८ अक्टोबरमा आयोजक सर्बियाका अब्बासोभ भाकिडसँग प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा सनिलसहित चार खेलाडी सहभागी छन् ।