सोसल मिडिया
Contact Us
युनिकोड
किन भयो विवाद ? अफगानिस्तान विजयको जस कसले लिने भन्ने बारेमा तालिवानमा बिबाद सुरु भएको थियो ।
आफूहरुको कूटनीतिक प्रयासबाट काबुल कब्जा गर्न सफल भएको बरदारले बताएका थिए भने हक्कानी समूहका नेता र उनका समर्थकहरूले लडाइँबाट नै यस्तो सम्भव भएको बताएका थिए । अमेरिकी राष्ट्रपतिसँग सोझै टेलिफोन संवाद गर्ने वरदार पहिलो अफगानी नेता हुन् ।
त्यसअघि अफगानिस्तानबाट अमेरिकी सेना फर्किनेसम्बन्धी दोहा सम्झौतामा पनि उनले हस्ताक्षर गरेका थिए । गत महिना काबुल नियन्त्रण गरेको तालिवानले अफगानिस्तानलाई इस्लामिक इमरेट्स घोषणा गरिसकेका छन् । नयाँ सरकारमा महिलालाई समावेश गरिएको छैन् ।-एजेन्सी