राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
समाज
दादुरा फैलिएको गाउँमा स्वास्थ्यकर्मी खटायो भेरीले
दादुरा फैलिएको गाउँमा स्वास्थ्यकर्मी खटायो भेरीले
शब्दपाटी
बुधबार, भदौ ३०, २०७८
बुधबार, भदौ ३०, २०७८
जाजरकोट : दादुराको संक्रमण देखिएको रावतगाउँमा भेरी नगरपालिकाले स्वास्थ्यकर्मी पठाएर जाँच सुरु गरेको छ । जाजरकाेटका विद्यालयमा गएर विद्यार्थीलाई दादुराको संक्रमण भए/नभएको बारेमा जाँच भइरहेको जनस्वास्थ्य निरीक्षक दीपक ओलीले बताए । मंगलबारकाे परीक्षणले थप दुई जनामा दादुरा संक्रमण फेला परेको उनले बताए । एक साता अघि मात्र मात्र रावतगाउँका दुई बालबालिकाको नमुना संकलन गरी नेपालगन्ज पठाएकोमा सो नमुनामा दादुरा भएको पुष्टि भएको थियो । त्यसपछि भेरी नगरपालिकाले सो रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालन गरेको छ । गाउँमा स्वास्थ्यकर्मी परिचालन गरी घरघरमा उपचार सेवा सुरु गरिएको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकास घर्तीले बताए । नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्न लक्ष्य लिएको थियो । तर यो रोगको संक्रमण नघटेपछि २०२३ मा उन्मूलनको लक्ष्य सारिएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८
०७:५१
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
धापाखेलमा चाल लाख नगद र पेस्तोलसहित युवा पक्राउ
नंः २
ललितपुर महानगर २७ नं. वडा सुनाकोठीमा मैत्री पूर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न (भिडियाे)
नंः ३
कुकुरको पूजा गरेर स्नेहाज केयरले मनायो कुकुर तिहार
नंः ४
राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि दियो निवेदन
नंः ५
दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
दशैंमा नेवार समूदायले रातो र कालो टीका दुवै लगाउँछन्
मंगलबार, असोज १४, २०८२
दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो
मंगलबार, असोज १४, २०८२
महाअष्टमी पर्व : असत्यमाथि सत्यको विजय भएको प्रतिक
मंगलबार, असोज १४, २०८२
रेमिट्यान्सले मात्र देश चल्दैन, उत्पादन र रोजगारी सिर्जना गर्नुपर्छ : रघुनन्दन मारु
बिहीबार, असोज ९, २०८२
जेनजी पुस्ताले आमूल परिवर्तन गरिदिए, यसलाई सकरात्मक रुपमा लिनुपर्छ : अर्थविद्के शव आचार्य
शुक्रबार, असोज ३, २०८२
संविधान कार्यान्वयन नभएकै कारण विद्रोह भयो : नारायण पौडेल
शुक्रबार, असोज ३, २०८२
जीवनशैली
कसरी मनाउँछन् पशुअधिकारकर्मीले दशैं ?
मंगलबार, असोज १४, २०८२
दशैंमा मासु : सन्तुलन नमिल्दा मृत्युसम्म हुनसक्छ
मंगलबार, असोज १४, २०८२
चाडपर्वमा कस्ता खानेकुरा खाने ?
सोमबार, असोज १३, २०८२
उच्च रक्तचाप र मधुमेहले बिर्सने रोग निम्त्याउँछ
शनिबार, असोज ११, २०८२
स्वस्थ जीवनशैली अपनाउनेहरूका लागि शिल्पा शेट्टीको प्रेरणा
सोमबार, साउन १२, २०८२
चञ्चलालाई ऐतिहासिक उपलब्धि : समावेशी पर्यटन प्रवर्द्धनमा नेपालबाट विश्वमञ्चमा चम्कँदै
शनिबार, असार २१, २०८२
शिक्षा
आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने
आइतबार, भदौ २९, २०८२
आजदेखि अष्ट्रेलियन एजुकेशन फेयर २०२५ सुरु, ५ दिनसम्म चल्ने
मंगलबार, साउन २७, २०८२
नेपालमा उच्च शिक्षाको पुनर्जागरण : एक समयसापेक्ष आवश्यकता
बुधबार, साउन २१, २०८२
कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्योलमा पर्न सक्ने चिन्ता
शुक्रबार, साउन १६, २०८२
नेपाल संस्कृत विश्वविद्यालयको सिनेटले स्वीकृत गर्यो एक अर्ब ३१ करोडको बजेट
बुधबार, असार ३२, २०८२
लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभाले स्वीकृत गर्यो ४९ करोड ५९ लाख बजेट
बुधबार, असार ३२, २०८२
पूर्वाञ्चल विश्वविद्यालय सभाले स्वीकृत गर्यो एक अर्ब ७० करोड बजेट
मंगलबार, असार ३१, २०८२
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटले स्वीकृत गर्यो एक अर्ब ५४ करोड बजेट
मंगलबार, असार ३१, २०८२
समाचार
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो
आइतबार, कात्तिक ९, २०८२
बैंकक उडिन् सान्या, मिस युनिभर्समा भाग लिने
शनिबार, कात्तिक ८, २०८२
काठमाडौं– केरुङ रेलमार्ग निर्माणका लागि हेलिकप्टरबाट पनि सर्भे प्रस्ताव
शनिबार, कात्तिक ८, २०८२
रुकुम जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या आठ पुग्यो, १० जना घाइते
शनिबार, कात्तिक ८, २०८२
‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्यहरू माइतीघरबाट पक्राउ
शनिबार, कात्तिक ८, २०८२
थप समाचार
नर्सहरूको आन्दोलनमा नेविसंघको ऐक्यबद्धता
बुधबार, भदौ ३०, २०७८
चिकित्सकहरूको शिप परीक्षण गर्ने एमआरसिपी युके पेसेस परीक्षा मेडिसिटीमा सम्पन्न
बुधबार, भदौ ३०, २०७८
बाजुराकी अनमी रमा थापाले कृत्रिम श्वास दिएर शिशुको ज्यान बचाइन्
बुधबार, भदौ ३०, २०७८
जनशक्ति अभावका कारण शंकराचार्यद्वारको हेल्थ डेस्कबाट खोप वितरणमा समस्या
बुधबार, भदौ ३०, २०७८
Subscribe Newsletter
×