समाचार
राजनीति
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
सुरक्षा
थप
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
समाचार
राजनीति
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
राजनीति
प्रचण्ड धोकेबाज र छट्टु नेता हुन् : ओली
प्रचण्ड धोकेबाज र छट्टु नेता हुन् : ओली
'तर असल बाबु, काका, ससुरो, सम्धी हुन्'
शब्दपाटी
मंगलबार, भदौ २९, २०७८
मंगलबार, भदौ २९, २०७८
काठमाडौं : एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि आक्रोश पोखेका छन् । गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै ओलीले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै प्रचण्डलाई धोकेबाज र छट्टु नेता भन्न भ्याए । प्रचण्ड असल बाबु, काका, ससुरो, सम्धी भएको भन्दै तर उनी धोकेबाज नेता भएको उनको भनाइ थियो । 'प्रचण्ड असल बाउ हो, काका हो, असल ससुरो हो । तर धोकेबाज नेता हो । राम्रो सम्धी, राम्रो ससुरो, राम्रो ज्वाइँ राम्रो बा, राम्रो काका । उहाँ सबै हिसाबले राम्रो तर एउटैमात्र खराबी छट्टु नेता हो । कार्यकर्तालाई झुक्याएर, छक्याएर आफ्नो राजनीतिक दुनो सोझ्याउने मात्र हुन्,' उनले भने । आफ्नै कार्यकर्ताको हत्याकाण्ड मच्चाउने उपेन्द्र यादवसँग प्रचण्डले गठबन्धन गरेर लेनदेनको राजनीति गरेको ओलीको आरोप थियो । 'प्रचण्ड यस्तो तान्त्रिक, मायावी मान्छे हो । जादुगरले जस्तो यस्तरी मान्छे भुल्याउने अलमल्याउने गर्छन् । मान्छेलाई हो कि जस्तो पारेर भुल्याउँछन् । ०६४ मा सरकार बनाएर के गरे ? सहिद फालिएका छन् । गौरमा २४ जना मारिएका छन् । तिनैसँग साैदाबाजी गरिरहेका छन् । कार्यकर्ता मारिरहेका छन् । लेनदेनको राजनीति गरिरहेका छन्,' उनले भने । ओलीले थपे, 'प्रचण्डले एउटा चोइटो लगेर गएका माओवादी केन्द्रको नाममा माधव गुट मात्रै हो । माओवादी केन्द्र होइन । प्रचण्डको मोहजालमा नपर्नुस् । फर्किनुस् ।' जनाधार गुमाइसकेर अझै प्रचण्डले धम्क्याउने गरेको बताउँदै उनले भने, 'धम्क्याउनुपर्यो भने म आगो हुँ नजिक्याउ भन्ने । मैले पनि दुई बाल्टी पानी हाल्दिउला भने । केको आँटले धम्क्याउन खोजेको हो ?' प्रचण्डको पछाडि लागेर जिन्दगी बर्बाद नपार्न माओवादी केन्द्रमा अल्झिएकालाई ओलीले आग्रह गरे ।
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८
१६:२२
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
ललितपुर महानगर–२४ को प्रविधि एवम् अपाङ्गता मैत्री नयाँ वडा कार्यालय भवनबाट आजदेखि सेवा (भिडियो)
नंः २
गोदावरी नगरका स्वास्थ्यकर्मीहरूलाई नसर्ने रोगसम्बन्धी क्षमता अभिवृद्धि तालिम
नंः ३
महालक्ष्मी नगरापालिका ९ लामाटारका ज्येष्ठ नागरिकलाई धार्मिक तीर्थाटनको तयारी
नंः ४
गोदावरीमा शनिबारदेखि खुला मेयर कप फुटबल (भिडियाे)
नंः ५
डोलकपको उपाधि वडा नं. २५ लाई
विशेष
आजदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध
बिहीबार, मंसिर २८, २०८०
अन्तर्वार्ता
ढुंगा–गिटी राम्रो आयस्रोत हो, तर गृहमन्त्रीले रोकिदिए : गोदावरी नगर प्रमुख गजेन्द्र (भिडियाे)
मंगलबार, वैशाख ११, २०८१
नियम मिच्नेका लागि म आतंक नै हुँ : राजु नाथ पाण्डे, महानगर प्रहरी प्रमुख (भिडियो)
शुक्रबार, वैशाख ७, २०८१
राजनीतिक दलहरुले सदनमा दोहोरो चरित्र देखाइरहेका छन् : सभामुख घिमिरे (भिडियो)
मंगलबार, वैशाख ४, २०८१
अहिलेको गठबन्धन दीर्घकालीन राजनीतिक प्लानको साथ बनेको छ : रमेश लेखक
सोमबार, चैत ५, २०८०
पूर्व होस् की पश्चिम, नेपालको मात्र हित हुनेगरि सहकार्य गर्न कोही तयार हुँदैनन् : पूर्वपरराष्ट्रमन्त्री साउद (भिडियो)
आइतबार, चैत ४, २०८०
हिन्दु राष्ट्र र राजसंस्था फरक कुरा हो : शंकर भण्डारी
शनिबार, फागुन ५, २०८०
जीवनशैली
ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि...
बिहीबार, वैशाख ६, २०८१
जब अन्धविश्वासी रूसी यु-टयुबरले महिना दिनको बच्चालाई भोकै मारे....
बिहीबार, वैशाख ६, २०८१
पेरूमा फेला परे सबैभन्दा लामाे आयु भएका ब्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सब
शुक्रबार, चैत ३०, २०८०
भक्तपुर महोत्सवमा उल्लेख्य सहभागिता, विहीबार चर्चित कलाकारहरुको प्रस्तुति
बिहीबार, चैत २९, २०८०
केपी ओली आज ओलाङचुङ्गोला जाँदै, फर्केर अनुभव साटने
बिहीबार, चैत २९, २०८०
एलन मस्क भारत आउँदै, टेस्लाको प्लान्ट खोल्न सक्ने
बिहीबार, चैत २९, २०८०
शिक्षा
राष्ट्रियसभा गृहमा करिब ५ सय लेखिकाका एक हजार पुस्तक प्रदर्शनीमा
बिहीबार, वैशाख १३, २०८१
शिक्षामन्त्री श्रेष्ठको आग्रह, 'शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं'
बुधबार, वैशाख १२, २०८१
काठमाडौँ महानगरमा २७ विद्यालयलाई कक्षा र विषय थप गर्न अनुमति
मंगलबार, वैशाख ११, २०८१
प्राध्यापकहरुलाई विश्वस्तरको शिक्षा र अनुसन्धानको अवसर आवश्यक
मंगलबार, वैशाख ११, २०८१
पारिश्रमिक कम भएको भन्दै शिक्षकहरूले एसईईको उत्तरपुस्तिका नजाच्ने
सोमबार, वैशाख १०, २०८१
धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोतका शिक्षकले नौ महिनादेखि तलव पाएनन्
सोमबार, वैशाख १०, २०८१
विश्वविद्यालयबाट निस्किँदा विद्यार्थीहरू सक्षम र चरित्रवान भएर निस्किनुपर्छ : प्रधानमन्त्री
सोमबार, वैशाख १०, २०८१
त्रिविको प्राध्यापक पदमा पुनः विज्ञापन गर्न अनेरास्ववियुको माग
सोमबार, वैशाख १०, २०८१
समाचार
मेयर्स फोरमका जनप्रतिनिधि र अर्थमन्त्रीबीच भेटघाट
शुक्रबार, वैशाख १४, २०८१
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्थापन पूरा : नेपाल प्रहरी
बिहीबार, वैशाख १३, २०८१
नक्कली शरणार्थी प्रकरण : टोपबहादुरलाई धरौटीमा छाड्न अस्वीकार
बिहीबार, वैशाख १३, २०८१
श्रीमतीमाथि भ्रष्टाचारको छानबिनपछि स्पेनका प्रधानमन्त्रीले सार्बजनिक काम नगर्ने
बिहीबार, वैशाख १३, २०८१
कालिकोटको महावैका तत्कालीन गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर
बिहीबार, वैशाख १३, २०८१
थप समाचार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैद
मंगलबार, भदौ २९, २०७८
सहकारी समस्या समाधानका लागि सरकार फास्ट ट्रयाकमा जान्छ : सञ्चारमन्त्री
मंगलबार, भदौ २९, २०७८
नक्कली शरणार्थी प्रकरण : टोपबहादुरलाई धरौटीमा छाड्न अस्वीकार
मंगलबार, भदौ २९, २०७८
मनमोहन जनताको सच्चा मित्र : पूर्वराष्ट्रपति भण्डारी
मंगलबार, भदौ २९, २०७८
Subscribe Newsletter
×