जसपाले टुंगो लगायो चार मन्त्रीको नाम

शुक्रबार, असोज २२, २०७८

काठमाडौं । जनता समाजवादी पार्टीले मन्त्री बन्नेको टुंगो लगाएको छ । जसपाले चार मन्त्री पाएको छ ।  जसअनुसार जसपा अध्यक्षले उपेन्द्र यादवले प्रदेश २ बाट रेणु यादव, रामसहायप्रसाद यादव र प्रमोद साह तथा बागमतीबाट राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १३:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार