कालोधन चाहिँदैन देश लुट्न पाइँदैन भन्दै संसदमा नाराबाजी 

शुक्रबार, असोज २२, २०७८

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । रोष्ट्रम अगाडि उभिएर उनीहरूले कालोधन चाहिँदैन देश लुट्न पाइँदैन भन्दै नाराबाजी गरिरहेका छन् ।  सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा अवरोध नगर्न आग्रह गर्दै आएका छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १३:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार