कांग्रेस नेता सिंह र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

बुधबार, असोज २०, २०७८

काठमाडौं :

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'बीच भेटवार्ता भएको छ ।

सिंहको निवास चाक्सीबारीमा नेताद्वयबीच भेटवार्ता भएको हो ।

भेटमा पछिल्‍लो मुलुकको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल भएको सिंहका प्रेस सहयोगी यूपी लामिछानेले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १८:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार