अखिल (क्रान्तिकारी) महासचिवमा दीपेश पुन 

सोमबार, असोज १८, २०७८

काठमाडौं । माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)को महासचिवमा दीपेश पुनलाई मनोनित गरिएको छ । सोमबार उनलाई क्रान्तिकारीको महासचिवमा मनोनित गरिएको हो । यसअघि उनी क्रान्तिकारीका उपाध्यक्ष थिए । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई नियुक्त गरेका थिए । 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १६:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार