दीपेश पुनलाई अखिल (क्रान्तिकारी)काे महासचिव बनाइँदै 

सोमबार, असोज १८, २०७८

काठमाडौं । माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)को महासचिवमा दीपेश पुनलाई मनोनित गरिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई नियुक्त गरेका थिए ।  सिंह नेतृत्वका रहेको क्रान्तिकारीको महासचिवमा पुनलाई मनोनयन गर्न लागिएको हो । सोमबार नै टुंगो लगाउने गरी पुनलाई महासचिवमा मनोनित गर्ने विषयमा छलफल भइरहेको क्रान्तिकारिका पूर्वअध्यक्ष रमेश मल्लले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १५:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार