कांग्रेस काठमाडौं महानगरमा नीलकाजी शाक्य विजयी

आइतबार, असोज १७, २०७८

काठमाडौं ।  नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका समितिको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । आज साँझ सम्पन्न भएको महानगर समितिको निर्वाचनमा प्रगतिमान रञ्जितलाई हराउँदै शाक्य विजय भएका हुन् ।  शाक्यले प्रकाशमान सिंह निकट र रञ्जित प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन् ।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  २१:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार