एमालेको १०औँ महाधिवेशन बुटवलमा गर्ने ओलीको घोषणा 

आइतबार, असोज १७, २०७८

काठमाडौं । एमालेको १०औँ महाधिवेशन बुटवलमा हुने भएको छ । गोदावरीमा चलेको तीन दिने प्रथम विधान महाधिवेशन समापन कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेका हुन् ।

केही कुराले असर नगरेमा १०औँ महाधिवेशन बुटवलमा गर्नेछौँ’, अध्यक्ष ओलीले भने । 
 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १८:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार