अब एमालेको आफ्नै एप्स

आइतबार, असोज १७, २०७८

काठमाडौँ । नेकपा एमालेले आफ्नै एप्स ल्याएको छ । ललितपुरको गोदावरीमा तीन दिन चलेको प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीले एप्सको शुभारम्भ गरेका हुन् । 

उक्त एप्समा पार्टीको सबै सूचना उपलब्ध हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।  उनका अनुसार उक्त एप्समा हरेक नेताहरूको सबै विवरण राख्नेछ । 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १७:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार