सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशनलाई सञ्चालनका लागि विभिन्न पाँच कमिटी गठन गरेको छ । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न निम्नानुसार कमिटीहरू गठन गरिएको जानकारी दिएका छन् । उनका अनुसार ती कमिटी यसप्रकार रहेका छन् । १.अध्यक्ष मण्डलका
अध्यक्षः केपी शर्मा ओली र सदस्यहरू ः युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा ।
२. प्रस्ताव मस्यौदा कमिटी
भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, यामलाल कंडेल, डा। राजन भट्टराई, पद्मा अर्याल र लीला भण्डारी ।
३. सुझाव अध्ययन कमिटी
शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, डा। बिन्दा पाण्डे, ठाकुर गैरे, ज्वालाकुमारी साह र डा. शिवमाया तुम्बाहाम्फे ।
४. बहस नोट कमिटी
मणिचन्द्र थापा, भानुभक्त ढकाल, विष्णु रिजाल, गोविन्द नेपाली, मनोजजंग थापा, सिता सुन्दास, सरोज यादव र लीलबहादुर थापा मगर ।
५. प्रचार समन्वय कमिटी