सोसल मिडिया
Contact Us
युनिकोड
बर्लिन । जर्मनीको सामाजिक प्रजातान्त्रिक पार्टीका नेता ओलाफ स्कोल्जले जर्मनीको सीडीयू–सीएसयू गठबन्धन अब विपक्षी बेन्चमा पुग्ने बताएका छन् । रूढ़िवादीहरूको विरुद्ध चुनाबी मोर्चामा पार्टीलाई विजय नजिक पु¥याएका नेता स्कोल्जले सीडीय र सीएसयूले जनमतमात्र गुमाएका छैनन्, सरकारबाट बाहिरनलाई जनताबाट स्पष्ट जनादेश पनि पाएको बताएका छन् । वर्तमान सरकारका अर्थमन्त्री समेत रहेका नेता स्कोल्जले उनीहरू अब सरकारमा बस्न मिल्दैन तुरुन्त प्रतिपक्षमा जानुपर्छ भने ।